सरकारप्रति जनतामा बितृष्णा बढेको गच्छदारको भनाई
नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारले सरकारप्रति जनतामा बितृष्णा बढेको बताउनुभएको छ । उहाँले विभिन्न समयमा देशभरि देखिएको असन्तृष्टि मुलुकको राज्य ब्यवस्थाप्रति नभई सरकारप्रति भएको दाबी गर्नुभयो । सुनसरीको इनरुवामा आयोजित काँग्रेसको दोश्रो चरणको जनजागरण अभियानमा सहभागि हुन विराटनगर आउनुभएका गच्छदारले विमानस्थलमा संचारकर्मीसंग कुराकानी गर्नुहुंदै वर्तमान सरकारले जनअपेक्षा र संबिधानअनुसार काम गर्न
Read More
