आगामी आर्थिक वर्ष भित्रै मुलुक विद्युतमा आत्मनिर्भर हुने अर्थमन्त्रीको दावी
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष भित्रै मुलुक विद्युतमा आत्मनिर्भर हुने दावी गर्नु भएको छ । अर्थमन्त्री खतिवडाले उत्पादन वृद्धि गर्दै मुलुकका बढ्दो व्यापार घाटालाई कम गर्दै लैजाने योजना आगामी आर्थिक वर्षको बजेटमा समावेश गरिएको पनि स्पष्ट पार्नु भयो । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले उत्पादन
Read More
