Home > राष्ट्रिय समाचार (Page 274)

विपद् व्यवस्थापन, उर्जा र जलवायु परिवर्तनसम्बन्धि दक्षिण एशीयाली सम्मेलन सुरु

काठमाडौं । काठमाडौंमा विपद् व्यवस्थापन, उर्जा र जलवायु परिवर्तनसम्बन्धि दक्षिण एशीयाली सम्मेलन सुरु भएको छ । गाउँ पालिका र नगरपालिकामा पनि विपद् व्यवस्थापन, उर्जा र जलवायु परिवर्तनसम्बन्धि आवश्यक जानकारी गराउने उद्देश्यका साथ आजबाट सो सम्मेलन आयोजना गरिएको हो । विपद्, उर्जा र जलवायु परिवर्तनका कारण उत्पन्न हुने जोखिम न्यूनिकरणका लागि स्थानीय

Read More

सिमान्तकृत वर्गलाई न्यायालयले अनुभुति दिलाउन नसकेको अधिकारकर्मीहरुको भनाइ

विराटनगर । मोरङका अधिकारकर्मीहरुले अदालतबाट न्याय पाइन्छ भनेर अझैपनि सिमान्तकृत वर्गलाई न्यायालयले अनुभुति दिलाउन नसकेको बताएका छन् । विराटनगरस्थित उच्च अदालतको निरिक्षणमा आएकी सर्वाेच्च अदालतकी न्यायाधिस सपना मल्ल प्रधानसंग मोरङका अधिकारकर्मीहरुले अझैपनि न्यायालयसम्म विपन्न वर्गको पहुँच पुग्न नसकेको गुनासो गरे । एबीसी नेपाल विराटनगरकी प्रमुख बिष्णु पन्तले पिडित महिलाहरु अझैपनि अदालतसम्म

Read More

भारतले पुनर्निर्माणका लागि दिने भनेको दोस्रो किस्ता वापतको १ अर्ब ६० करोड रुपैया उपलब्ध गरायो

काठमाडौं । भारतले नेपालको भूकम्पपछिको पुनर्निर्माणका लागि दिने भनेको दोस्रो किस्ता वापतको १ अर्ब ६० करोड रुपैया उपलब्ध गराएको छ । आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडालाई नेपालका लागि भारतीय राजदुत मंजीवसिंह पुरीले भूकम्पपछिको पुनर्निर्माणका लागि दोस्रो किस्तावापतको सो रकमको चेक हस्तान्तरण गर्नु भएको हो । भारतले

Read More

लोकसेवा आयोगको विज्ञापन संवैधानिक : मन्त्री पोखरेल

विराटनगर । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले संवैधानिक अंगले संवैधानिकढंग बाट गरेको कामप्रति कार्यपालिकाले अनुचित ढंगले हस्तक्षेप गर्न नमिल्ने वताउनु भएको छ । विराटनगर विमानस्थलमा आज संचारकर्मीसंग कुरागर्दै उहाँले प्रदेश स्तरमा लोकसेवा आयोग नवनेकोे अवस्थामा कर्मचारी पदपुर्तिका लागि आयोगले गरेकोे कर्मचारीको मागलाई अनुचित भन्न नमिल्ने प्रष्ट पार्नुभयो । उहाँले लोकसेवा आयोगले

Read More

विजेश्वरी प्रजापतिको हत्यामा संलग्न भएका व्यक्ति १९ वर्ष पछि पक्राउ

काठमाडौं । भक्तपुर कटुन्जेकी विजेश्वरी प्रजापतिको हत्यामा संलग्न भएका व्यक्ति १९ वर्ष पछि पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले हत्यामा संलग्न देवीरमण अधिकारीलाई १९ वर्षपछि पक्राउ गरेको हो । पक्राउ परेका अधिकारीले २०५७ असार ८ गते आफुले काम गरेको घरकै घरबेटी ३३ वर्षीया विजेश्वरीको प्रजापतिको हत्या गरेका थिए

Read More

एनआरएनए फ्यामिली मेम्बर कार्ड वितरण गर्न सुरु

काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनएले आफ्ना सदस्यहरुलाई एनआरएनए फ्यामिली मेम्बर कार्ड वितरण गर्न सुरु गरेको छ । गैर आवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी सो कार्ड वितरण कार्यको शुभारम्भ गर्नुभएको हो । एनआरएनएमा आवद्ध सदस्य तथा उनीसँग सम्बन्धित् नागरिकहरुलाई विपद् परेका बेला आर्थिक

Read More

नेपाल दूर सञ्चार राष्ट्रिय कर्मचारी संगठन क्षेत्रीय समिति विराटनगरको एकता अधिवेशन

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले नेपाल दूर सञ्चार संस्थानले दुर्गम क्षेत्रका जनतामा सेवा पुर्याउनु पर्नेमा जोड दिनु भएको छ । नेपाल दूर सञ्चार राष्ट्रिय कर्मचारी संगठन क्षेत्रीय समिति विराटनगरको एकता अधिवेशनको आज विराटनगरमा उद्घाटन गर्दै उहाँले जनतालाई विश्वको नविन प्रविधिको प्रयोग गरी गुणस्तरी सेवा प्रदान गर्न आग्रह

Read More

मिडिया काउन्सिल सम्बन्धि विधेयक अघि बढाए संसद अवरुद्ध पार्ने चेतावनी

ललितपुर । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले मिडिया काउन्सिल सम्बन्धि विधेयक अघि बढाए संसद अवरुद्ध पार्ने चेतावनी दिनु भएको छ । सभापति देउवाले लोकतन्त्र विरोधी मिडिया काउन्सिल विधेयक, मानव अधिकार हनन् हुने गरी आएको मानवअधिकार आयोगसम्बन्धि विधेयक संसदबाट अघि बढाउन खोजे संसद र सडक दुवै अवरुद्ध पारेर

Read More

राजतन्त्र फेरी चाहियो भन्नेहरु ‘मुर्ख’ : प्रधानमन्त्री

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र फेरी चाहियो भन्नेहरुलाई ‘मुर्ख’ को संज्ञा दिनु भएको छ । प्रधानमन्त्री ओलीले कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति संकेत गर्दै २ सय ४० वर्ष शासन गरेर मुलुकलाई अन्धकारको युगमा धकेल्ने, गरिव बनाउने राजतन्त्र फेरी चाहियो भनेर केहीले मुर्खतापूर्ण अभिव्यक्ति दिईरहेको उल्लेख गर्दै आपत्ति पनि

Read More

कोइराला निवासमा हटाइएको सुरक्षा टुकडी पुर्नस्थपित गर्न माग

विराटनगर । नेपाली कांग्रेस मोरङले कोइराला निवासमा हटाइएको सुरक्षा टुकडी पुर्नस्थपित गर्न माग गरेको छ । मोरङ कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज जिल्ला प्रशासन कार्यालय मोरङमार्फत ज्ञापनपत्र पठाउँदै सुरक्षा टुकडी राख्न माग गरेको हो । कांग्रेसका कार्यवाहक सभापति शिवनारायण सिंहले कोइराला निवासको ऐतिहासिकतामाथि नै प्रश्न उठ्ने गरी सुरक्षा टुकडी हटाउनु

Read More