विरगञ्जस्थित विपि उद्यानलाई शहिद पार्क बनाउने प्रदेश सरकारको निर्णय दुरासयपुर्ण : कांग्रेस
काठमाडौं, २३ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरगञ्जस्थित विपि उद्यानलाई शहिद पार्क बनाउने प्रदेश सरकारको निर्णय दुरासयपुर्ण भएको भन्दै निर्णय सच्याउन माग गरेको छ । प्रतिनिधिसभाको विहिबारको बैठकको ढ्याढयापे समयमा बोल्दै नेपाली काग्रेसकी सचेतक पुष्पा भुसालले विपि उद्यानलाई शहिद पार्क बनाउने २ नम्बर प्रदेश सरकारको निर्णय दुरासपुर्ण भएको टिप्पणी
Read More
