‘सार्वजनिक खरिद नियमावली, २०७५’ तत्काल खारेज गर्न सरकारसँग माग
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले कालोसूचीमा परेका कम्पनीमा आवद्ध व्यक्ति वा संस्थाले खोलेको नयाँ कम्पनीलाई ठेक्का नदिने प्रावधानसहित ल्याइएको ‘सार्वजनिक खरिद नियमावली, २०७५’ तत्काल खारेज गर्न सरकारसँग माग गरेको छ । महासंघले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी निर्माण व्यवसायीहरुलाई कामै गर्न नदिने गरी आएको सो प्रावधान एक हप्ता भित्र खारेज
Read More
