डा. केसीसंँगको सहमति र वाईडवडी विमान प्रकरणमा तथ्यगत अध्ययन गर्न कांग्रेसको आग्रह
ललितपुर, २ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले डाक्टर गोविन्द केसी संगको सहमति कार्यान्वयन र वाईडवडी विमान खरिद प्रकरणको राजनीतिक पुर्वाग्रहविना तथ्यगत अध्ययनका लागि सरकारको ध्यानाकर्षण गराएको छ । आज पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरि कांग्रेसले अनसनरत डाक्टर केसीको स्वास्थ्य स्थिति विग्रदै गएको भन्दै सरकारको गंभीर ध्यानाकर्षण भएको जनाएको
Read More
