Home > राष्ट्रिय समाचार (Page 285)

झापाको किचकबधमा पुरुष मृत फेला

झापा, ८ फागुन । किचकबध मेलाबाट फर्किने क्रममा एक व्यक्तिको नालामा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका ९ स्थित देउनिया नजिकै बस्ने अन्दाजी ४० वर्षीय अपन मडी रहेको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले जानकारी दिनुभयो । साइकलमा सवार मडी किचकबध मेलाबाट फर्किएर बेलुका घरतर्फ गइरहेको

Read More

झापामा आधुनिकस्तरको बायोमास ब्रिकेट उद्योग सञ्चालन

भारतबाट आयातित कोइलामा आत्मनिर्भर चिया तथा इँटा उद्योगलाई लक्षित गरी झापामा आधुनिकस्तरको बायोमास ब्रिकेट उद्योग सञ्चालनमा ल्याइएको छ । भद्रपुरका युवा उद्योगी आदित्य पराजुलीले करिब १२ करोडको लागतमा मेचीनगर १५ ज्यामिरगढीस्थित हडिया उत्तरमा बायोमास व्रिकेट उद्योग सञ्चालनमा ल्याउनुभएको हो । अढाई बिघा क्षेत्रफल स्थापित उद्योगको नाम पराजुली बायोमास ब्रिकेट उद्योग

Read More

इटहरीका युवाहरूले आफै जेब्राक्रसिङ निर्माण गरे

इटहरी, १९ माघ । इटहरीको मुख्य चोक सडकमा जेब्रा क्रसिंग मेटिएकोे लामो समय बितिसक्दा समेत सम्बन्धित निकायहरूले पहल नगरेकाले इटहरीका युवाहरूले आफै जेब्राक्रसिङ निर्माण गरेका छन । सडक दुर्घटनाको प्रमुख कारकको समाधानमा जेब्राक्रसिङ पनि रहेपनि इटहरीका सडकमा निमार्ण गरीएका अधिकाशं जेब्राक्रसिङ धमेलिएका तथा मेटिएका छन । सडकमा बनाइएका जेब्राक्रसिङहरु पनि मेटिएर

Read More

स्थायी नगरे सरकारविरुद्ध आन्दोलन गर्ने नेपाल राहत शिक्षक समितिको चेतावनी

विराटनगर, १९ माघ । नेपाल राहत शिक्षक समितिले स्थायी नगरे सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ । नेपाल राहत शिक्षक विराटनगर महानगरपालिका समिति प्रदेश १ को आयोजनामा भएको कार्यक्रममा बोल्दै नेपाल राहत शिक्षक समितिका अध्यक्ष खेमराज अधिकारीले राहत शिक्षकहरुका माग सरकारले सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी दिनुभएको हो । राहत शिक्षक

Read More

२३ औँ सिमसार दिवस मनाइयो

मोरङ, १९ माघ । मोरङ सिमसार प्रवर्धन तथा संरक्षण समितिको आयोजनामा आज मोरङको बेलबारीमा विविध कार्यक्रम गरी २३ औँ विश्व सिमसार दिवस मनाईएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा प्रदेससभा सांसद राजकुमार ओझाले वातावरण र मानवविचको अनोन्याश्रित सम्वन्ध रहेको बताउदै सिमसार संरक्षणमा सबै लाग्नु पर्ने वताउनुभयो । उहाँले भौतिक

Read More

वर्तमान सरकारले सुशासन र शान्ति सुरक्षा कायम गर्न नसकेको कोइरालाको आरोप

विराटनगर, १९ माघ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकारले सुशासन र शान्ति सुरक्षा कायम गर्न नसकेको आरोप लगाउनुभएको छ । नेपाली कांग्रेस विराटनगर महानगर समितिले आज विराटनगरमा आयोजना गरेको कार्यक्रममा कोइरालाले सरकारले गन्तव्य बिर्सिएकै कारण जनताले दुःख पाउने अवस्था सिर्जना भएको दाबी गर्नुभयो । उहाँले मुलुकमा भ्रष्टाचार, महँगीसँगै

Read More

सरकारले पर्साको वीरगंजस्थित कृषि औजार कारखानालाई नयाँ ढंगबाट सञ्चालन गर्ने

कामाठडौं, १९ माघ । सरकारले पर्साको वीरगंजस्थित कृषि औजार कारखानालाई नयाँ ढंगबाट सञ्चालन गर्ने तयारी गरेको छ । लामो समयदेखि बन्द रहेको कारखानाको स्थलगत अध्ययनपछि कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले अध्ययन प्रतिवेदनका आधारमा मोडालिटी परिर्वतन गरेर उद्योग संञ्चालन गरिने बताउनुभएको हो । मन्त्रालयले उद्योगको वर्तमान अवस्था, कृषि औजारको बजार र

Read More

साहित्यकारलाई नै दिए प्रधानमन्त्रीले साहित्य प्रवचन

काठमाडौं, १९ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विहान सरकारी निवास वालुवाटारमा साहित्यकारहरुलाई नै साहित्यबारे प्रवचन दिनुभएको छ । चिकित्सक डाक्टर अरुण सायमीले लेखेको मेरो जीवन कथाको विमोचन समारोहमा प्रधानमन्त्री ओलीले साहित्य कस्तो हुनुपर्ने भन्ने बारेमा प्रवचन दिनुभएको हो । सार्वजनिक समारोहमा सरकारले गरेको कामको प्रसंसा गर्दै मुलुकको समग्र राजनितिक

Read More

कोशी टप्पु वन्यजन्तु आरक्ष र आसपासका सिमसार क्षेत्रहरूमा चरा गणना

सुनसरी, ४ माघ । कोशी टप्पु वन्यजन्तु आरक्ष र आसपासका सिमसार क्षेत्रहरूमा गरिएको मध्य हिउँदे जलपंक्षी गणना कार्यक्रमको नतिजा सार्बजनिक गरिएको छ । गणना कार्यक्रममा कोशी पंक्षी समाज, कोशीटप्पु वन्यजन्तु आरक्ष, हिमाली प्रकृति, नेपाल पंक्षिविद संघ र कोशी क्यामका झण्डै ३० जना भन्दा बढी स्वंसेवकहरुको सहभागिता रहेको थियो । मोरङको मङ्लबारे

Read More

नेपाली कांग्रेसद्धारा सरकारको ध्यानाकर्षण

काठमाडौं, ४ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जिपी कोइराला श्वासप्रश्वास केन्द्र तनहुँ र शुशिल कोइला प्रखर क्यान्सर अस्पताल बाँकेलाई अबिलम्ब केन्द्र सरकार मातहत राख्ने निर्णय गर्न सरकारको ध्यानाकर्षण गराएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीसंगको प्रश्नोत्तरको समय सकिएपछि बोल्दै प्रतिनिधिसभा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खांडले तत्काल ती दुई

Read More