Home > राष्ट्रिय समाचार (Page 289)

सरकारको प्रतिरक्षा गर्न नेकपामा वहस

काठमाडौं, ५ पुष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकमा सरकारलाई चारैतिरबाट आक्रमण भएको भन्दै प्रतिरक्षाका लागि रणनीतिक आधार तयार पार्नुपर्ने आवाज उठेको छ । पार्टी कार्यालय धुम्बराहीमा आज बसेको बैठकमा सरकारले गरेका राम्रा कामहरु ओझेलमा परेको र चौतर्फी आक्रमण हुने गरेकाले सरकारको बचाउ गर्न रणनिति नै बनाएर अघि बढ्नुपर्ने

Read More

विराटनगरमा अन्तर्राष्ट्रियस्तरको वर्डप्रेस सम्मेलनको तयारी

विराटनगर, ४ पुष । प्रविधिको प्रयोग विस्तार गर्ने उद्देश्यले विराटनगरमा अन्तर्राष्ट्रियस्तरको एकदिने वर्डप्रेस सम्मेलन हुने भएको छ । आयोजक समितिले आज पत्रकार सम्मेलन गरी यही पुस ७ गते सम्मेलन हुने जानकारी गराएको हो । संसारको सबैभन्दा प्रख्यात वेबसाइट बनाउने वर्डप्रेस सम्मेलनमा प्रविधिसम्बन्धी चर्चा र प्रशिक्षणलगायतका कार्यक्रम हुने जनाइएको छ । पत्रकार

Read More

द्वन्द्वपीडित महिला न्याय खोज्दै काठमाडौंमा

काठमाडौं, ४ पुष । तात्कालिन सशस्त्र द्धन्द्धका पीडीत महिला न्याय खोज्दै राजधानी काठमाडांैमा भेला भएका छन् । शान्ति प्रक्रियाको १२ बर्ष पुगिसक्दा पनि आफुहरुको समस्याबारे सरकार गम्भीर नबनेको भन्दै उनीहरुले रोष प्रकट गरे । बेपत्ताको खोजविन तथा सत्यतथ्य पत्ता लगाउने सवालमा सरकारले पटकपटक बाचा गरे पनि पुरा गर्नेतर्फ पहल नगरेको भन्दै

Read More

मोनोरेल संचालनका लागि डिपीआर तयार पार्ने जिम्मेवारी चीनको कम्पनीलाई

काठमाडौ, ४ पुष । काठमाडौंको चक्रपथमा मोनोरेल संचालनका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार पार्ने जिम्मेवारी चाईना रेल वे २५ औं व्यूरो ग्रुप कम्पनी (सीआरसीसी) लाई दिइएको छ । काठमाडौंमा एक कार्यक्रमकाबीच काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र सीसीआरसीका प्रमुख झ्यू ग्वाङबीङबीच आज काठमाडौंको चक्रपथमा मोनोरेल संचालनका लागि डिपीआर तयार पार्ने

Read More

अन्तर प्रदेश सहजीकरणसम्बन्धि प्रतिवेदन अनुमोदन

काठमाडौं, ३ पुष । अन्तरप्रदेश परिषदको दोस्रो बैठकले अन्तर प्रदेश सहजीकरणसम्बन्धि प्रतिवेदन अनुमोदन गरेको छ । प्रदेशको समस्या समाधानका लागि सुझावसहित गृहमन्त्री रामबहादुर थापा नेतृत्वको कार्य दलले पेश गरेको अन्तरप्रदेश सहजीकरण सम्बन्धि प्रतिवेदन आज बसेको परिषदको दोस्रो बैठकले अनुमोदन गरेको हो । प्रतिवेदनमा संघ र प्रदेश सरकारबीच देखिएको समस्या समाधानका लागि

Read More

संघीय संसदको हिउँदे अधिवेशन ११ गतेबाट

काठमाडौं, ३ पुष । संघीय संसदको हिउँदे अधिवेशन पुस ११ गते सुरु हुने भएको छ । मन्त्रिपरिषद बैठकले पुस ११ गते संसद अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो । सोहीअनुसार आज राष्ट्रपति भण्डारीले पुस ११ गते दिउँसो ४ बजेका लागि संसद अधिवेशन आह्वान गर्नुभएको हो । संविधानको धारा ९३

Read More

कांग्रेस महासमिति बैठक लम्बिने

काठमाडौं, ३ पुष । काठमाडौंमा जारी नेपाली काँग्रेस महासमिति बैठक लम्बिने भएको छ । पार्टीको विधान मस्यौदामा शिर्ष नेताहरुबीच सहमति नजुटेपछि महासमिति बैठक २ दिन पर सर्ने भएको हो । पार्टीको विधान मस्यौदामा सहमति नजुटेपछि महासमिति बैठक २ दिन लम्बिने भएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । काँग्रेसको महासमिति बैठकको

Read More

डीपीआर नबनाई निजगढ विमानस्थल नबनाऊ : सांसद

काठमाडौ, ३ पुष । राष्ट्रियसभाका सांसदहरुले बिस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार नभई निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माण कार्य अघि नबढाउन सरकारलाई सचेत गराएका छन । संघीय संसद राष्ट्रिय सरोकार तथा समन्वय समितिको आज सिंहदरबारमा बसेको बैठकमा बोल्दै राष्ट्रिय सभाका सांसद सुरेन्द्रराज पाण्डेले सो विमानस्थल निर्माणको काम सूरु गर्नुअघि नै स्थानीय जनताको माग

Read More

अन्तरिम लेखा परीक्षणका लागि कानुनी व्यवस्था गर्न माग

काठमाडौ, ३ पुष । प्रतिनिधिसभाका सांसदहरुले अन्तरिम लेखा परीक्षण गर्ने कानुनी व्यवस्था तत्काल गर्न सरकारसँग माग गरेका छन । आज सिंहदरबारमा बसेको संघीय संसद अर्थ समितिको बैठकमा ‘लेखा परीक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ माथिको दफावर छलफलमा भाग लिँदै उनीहरुले बढ्दो बेरुजु घटाउन पनि अन्तरिक लेखा परीक्षणको व्यवस्था तत्काल गर्न

Read More

ताप्लेजुङको हिमाली क्षेत्रमा भारी हिमपात

ताप्लेजुङ, ३ पुष । हिमाली जिल्ला ताप्लेजुङको हिमाली क्षेत्रमा भारी हिमपात भएको छ । हिमपातका कारण जनजीवनमा प्रभाव पार्न थालेको छ । जिल्लाको उत्तरी ओलाचुङगोला, याङमा, घुन्सा क्षेत्रमा भारी हिमपात भएको स्थानीय बासीले जानकारी दिएका छन् । जिल्ला सदरमुकाममा समेत अत्याधिक चिसो बढेको छ । पाथीभरा क्षेत्रमा दुईफुट बढि हिउँ परेको

Read More