कांग्रेसमा विवाद चर्कियो
काठमाडौ, २ पुस । नेपाली कांग्रेस भित्र पार्टीको विधान संशोधन मस्यौदामा देखिएको विवाद चर्किएको छ । पार्टीको विधान मस्यौदामा पदाधिकारी संख्या बढाउनुपर्ने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको माग सम्बोधन नगर्ने अडानमा संस्थापन पक्ष रहेपछि सो सम्बन्धि विवाद कांग्रेस भित्र चर्केर गएको हो । सोही समस्या समाधानका लागि आज बिहान सिंहदरबारमा बसेको
Read More
