जगदीशपुर ताल संरक्षण गर्नुपर्नेमा जोड
कपिलबस्तु, २८ मंसिर । रामसार क्षेत्रमा सुचिकृत कपिलबस्तुको जगदिशपुर तालको बिकास र संर्बद्धनमा सम्बन्धीत निकायको भुमिका महत्वपुर्ण रहेकोमा सरोकारवालाले जोड दिएका छन् । जगदिशपुर जलाशय ब्यबस्थापन बहुसरोकार मञ्चको आयोजनामा रामसार क्षेत्रमा सुचिकृत तालमा डुंगा संचालन तथा पंक्षी संरक्षणका लागी आयोजना गरिएको पत्रकार सम्मेलनमा सहभागी सरोकारवालाहरुले सो कुरामा जोड दिएका हुन ।
Read More
