Home > राष्ट्रिय समाचार (Page 40)

दशैं नजिकिएसँगै शहरी क्षेत्रका बजारमा उपभोक्ताको चहलपहल बढ्यो

विराटनगर २७ असोज दशैं नजिकिएसँगै शहरी क्षेत्रका बजारहरुमा चहलपहल बढेको छ । यसपटक नेपाल–भारतको सीमा बन्द रहेका कारण स्थानीय बजारहरुमा उपभोक्ताको भीडभाड बढेको हो । हिन्दु धर्मावलम्बीहरुको मुख्य चाड नजिकिएसँगै स्थानीय बजारहरुमा खाद्यान्न तथा लत्ताकपडा किनमेल गर्ने उपभोक्ताको भीड बढेको छ । यतिखेर बिहानदेखि बेलुकासम्म नै प्रदेश एकको राजधानी विराटनगरका पसलहरुमा

Read More

नेपाल बिद्युत प्राधिकरण भोजपुर बितरण केन्द्रले बिद्युत मिटर बितरण गर्न शुरु

भोजपुर २६ असोज विद्युत सेवाबाट बञ्चित परिवारहरुका लागि बिकट गाउँमा नै पुगेर नेपाल बिद्युत प्राधिकरण भोजपुर बितरण केन्द्रले बिद्युत मिटर बितरण गर्न शुरु गरेको छ ।  प्राधिकरणले आफ्नै घर आँगनमा आएर मिटर बितरण गरेकामा स्थानीयसमेत खुशी देखिएका छन् । प्राधिकरणले जिल्लाको उत्तरमा रहेको षडानन्द नगरपालिका वडा नम्वर ८ तुङगेछाका करिब २

Read More

लागुऔषध ब्राउन सुगर सहित झापाका दुई युवा पक्राउ

झापा २६ असोज प्रतिबन्धीत लागुऔषध ब्राउन सुगर सहित झापाका दुई युवा पक्राउ परेका छन । झापाको मेचीनगर नगरपालिका ७ मेचीखोला बगरबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित दुई जना पक्राउ परेका हुन । पक्राउ पर्नेमा सोही स्थानका १८ बर्षिय राज सुबेदी शर्मा र मेचीनगर–८ का २० बर्षिय सौगात राई रहेका छन । विशेष

Read More

श्रीमतीको हत्या गरी फरार रहेका एक ब्यक्ति पक्राउ

खोटाङ २६ असोज आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका एक ब्यक्ति पक्राउ परेका छन ।  पक्राउ पर्नेमा खोटाङ दिक्तेल रुपाकोट मझुवागढी–२ तालखर्कका ४० वर्षीय छत्रबहादुर गिरी छन् । गत शुक्रबार बिहान ५ बजे गिरीले ४४ बर्षिया श्रीमती ज्ञानकुमारी गिरीको हत्या गरेका थिए । घरमा बसिरहेको अवस्थामा बिहानीपख उनीहरुबीच घरायसी विषयमा सामान्य

Read More

श्रीराम सुगर मिल्सबाट आफूहरुले पाउनुपर्ने भुक्तानी छिटो पाउने व्यवस्था मिलाइदिन उखु किसानहरुको माग

काठमाण्डौ २६ असोअ रौतहटको श्रीराम सुगर मिल्सबाट पाउनुपर्ने भुक्तानी पाउने व्यवस्था मिलाइदिन भन्दै उखु किसानहरुले संसदीय समितिमा ज्ञापनपत्र बुझाएका छन् । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा आज ज्ञापनपत्र बुझाउँदै उखु किसानहरुले श्रीराम सुगर मिल्सबाट आफूहरुले पाउनुपर्ने भुक्तानी छिटो पाउने व्यवस्था मिलाइदिन माग गरेका छन् । उखु

Read More

नेपाल पत्रकार महासंघको नेतृत्वमा विभिन्न सञ्चारमाध्यमका पीडित पत्रकाहरुले लालटिन बालेर प्रदर्शन

काठमाण्डौ २६ असोज विभिन्न बाहानामा पत्रकारहरुलाई जागिरबाट निकाल्ने, समयमा तलब नदिने र बेतलबी विदामा राखेर दुःख दिएको भन्दै सूचना तथा प्रशारण विभाग अगाडि प्रदर्शन गरिएको छ । नेपाल पत्रकार महासंघको नेतृत्वमा विभिन्न सञ्चारमाध्यमका पीडित पत्रकाहरुले लालटिन बालेर विभाग अगाडि प्रदर्शन गरेका हुन् । पत्रकारको हक हितका लागि सरकारले समेत आफ्नो दायित्व

Read More

कोरोनाको कहरका बीच सूचारु भएका सरकारी कार्यालयहरुमा सेवाग्राहीको भीड बढ्दै

सुनसरी २६ असोज कोरोनाको कहरका बीच सूचारु भएका सरकारी कार्यालयहरुमा सेवाग्राहीको भीड बढ्दै गएको छ । बढ्दो भिडले कोरोनाको जोखिम थप बढाएको छ । स्वास्थ्य सावधानी अपनाएर सेवा प्रवाह गर्न सरकारले दिएको निर्देशन वमोजिम कार्यालयका काम सूचारु भएपछि सेवाग्राहीको भिड बढ्न थालेको हो । जिल्ला प्रशासन कार्यालय सुनसरीमा पछिल्लो समय नागरिकता, पासपोर्ट

Read More

कर्णाली प्रदेशका मुख्यमन्त्री ा महेन्द्रबहादुर शाही विरुद्ध अविश्वासको प्रस्ताव दर्ता

कर्णाली प्रदेशका मुख्यमन्त्री समेत रहनुभएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका नेता महेन्द्रबहादुर शाही विरुद्ध सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । शाहीलाई संसदीय दलको नेताबाट हटाउन माग गर्दै हिजो पार्टीका १८ जना सांसदहरुले हस्ताक्षर गरी संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहसमक्ष बुझाएका छन् । अविश्वासको प्रस्तावमा कर्णाली प्रदेशका प्रदेश

Read More

प्रदेश १ मा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय नाघ्यो

बिराटनगर २५ असोज प्रदेश १ मा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय नाघेको छ । पछिल्लो २४ घण्टामा थप ६ जना संक्रमितको मृत्य ुभएसँगै मृतकको संख्या १ सय २ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा २८ महिला र ७४ पुरुष छन् । प्रदेश १ स्थायी ठेगाना

Read More

विराट साहित्य संगम विराटनगरले साहित्यका विभिन्न विधामा योगदान पुर्याउने स्रष्टाहरुलाई सम्मान

बिराटनगर २५ असोज विराट साहित्य संगम विराटनगरले साहित्यका विभिन्न विधामा योगदान पुर्याउने स्रष्टाहरुलाई सम्मान गरेको छ । हिजो विराटनगरमा आयोजित कार्यक्रममा नवलपरासीकी साहित्यकार भगवती पाण्डेलाई नगद ११ हजार ६ सय ६६ रुपैयाँसहित सम्मान गरेको हो । संगमले हरेक वर्ष साहित्यकारलाई सम्मान गर्दै आएको छ । यसैलाई निरन्तरता दिदै यस वर्ष यमुनादेवी–वैजनाथ भट्टराई

Read More