स्टार बहुउद्देश्यीय सहकारी संस्थाले स्वर्गीय ओमप्रकाश गोयल स्टार छात्रबृत्ति वितरण
विराटनगर २५ असोज विराटनगरस्थित स्टार बहुउद्देश्यीय सहकारी संस्थाले स्वर्गीय ओमप्रकाश गोयल स्टार छात्रबृत्ति वितरण गरेको छ । हिजो विराटनगरमा आयोजित २३ औं साधारणसभामा यस वर्षको छात्रवृत्ति जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएका ११ जना विद्यार्थीहरूलाई वितरण गरेको हो । विराटनगरका वरिष्ठ समाजसेवी एवं उद्योगी दीनबन्धु गोयलले दाजु ओमप्रकाश गोयलको स्मृतिमा ७ लाख
Read More
