एमालेलाई जनविश्वास बढाउन सिद्धान्त–व्यवहार तालमेल आवश्यक : पूर्वराष्ट्रपति भण्डारी
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ले नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सिद्धान्त र व्यवहारबीच तालमेल मिलाउन सके अझै जनविश्वास आर्जन गर्न सक्ने बताएकी छन्। मदन–आश्रित स्मृति दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत सन्देश दिँदै उनले जननेता मदन भण्डारीको “जनताको बहुदलीय जनवाद” आज पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गरिन्। उनले लोकतान्त्रिक गणतन्त्र सुदृढ गर्न संगठनात्मक
Read More
