झापा र सुनसरीबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित दुई जना पक्राउ
बिराटनगर २३ असोज झापा र सुनसरीबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन । भारत घर भई झापाको बिर्तामोड–९ मा डेरा गरी बस्दै आएका कृष्ण राय ब्राउनसुगर सहित पक्राउ परेका हुन । बुधबार साँझ उनलाई बिर्तामोड सैनिक मोडबाट ६ ग्राम ५०० मिलीग्राम खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ गरिएको प्रदेश प्रहरी
Read More
