खेम्स क्लिनिङ प्रालिले पशुपतिनाथ, बसपार्क लगायतका क्षेत्रमा सरसफाई गर्यो
काठमाण्डौ १८ असोज खेम्स क्लिनिङ प्रालिले पशुपतिनाथ, बसपार्क लगायतका क्षेत्रमा सरसफाई गरेको छ । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेको पशुपतिनाथ लगायतका क्षेत्रमा क्लिनिङले सरसफाई गरेको हो । व्यवसायीक रुपमा नै सरसफाईको काम गर्दै आएको खेम्स क्लिनिङले अहिले पशुपतिनाथ मन्दिर वरपर, ह्याम्स लगायतका विभिन्न अस्पताल, गोँगबु नयाँ बसपार्क लगायतका स्थानमा सफाई
Read More
