बैंक सीईओ पक्राउपछि सिबिफिनको आपत्ति, बैंकिङ क्षेत्र ‘त्रसित’ भएको दाबी
काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पक्राउ परेपछि बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले गम्भीर आपत्ति जनाएको छ। सिबिफिनले बैंकहरूले कर्जा प्रवाह, असुली र धितो लिलामी कानुन र राष्ट्र बैंकको निर्देशनअनुसार गर्दै आएको भन्दै यस्ता निर्णयलाई आपराधिक रूपमा नहेर्न चेतावनी दिएको छ। संस्थाले बिना पर्याप्त अनुसन्धान
Read More
