राउण्ड टेबल नेपालद्धारा विराटनगर १९ स्थित सार्वजनिक माध्यमिक विद्यालयलाई स्वास्थ्य सामाग्री प्रदान
बिराटनगर १३ असोज राउण्ड टेबल नेपालले एक कार्यक्रमका बीच विराटनगर १९ स्थित सार्वजनिक माध्यमिक विद्यालय वैजनाथपुरलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । विद्यालय परिसरमा विराटनगर सफलार्स राउण्ड टेवल १८ को संयोजनमा हिजो मास्क, सेनिटाइजर र थर्मल गन विद्यालयका प्रधानाध्यापक खगेन्द्र खवासलाई प्रदान गरिएको हो । लकडाउन सुरु भए देखिनै नियमित रुपमा
Read More
