सभामुखको आग्रह: संसदमा शब्द चयनमा संवेदनशील हुनुपर्ने
काठमाडौं । प्रतिनिधिसभामा बोल्दा असंसदीय र आपत्तिजनक शब्द प्रयोग नगर्न सभामुख डोलप्रसाद अर्यालले सांसदहरूलाई आग्रह गरेका छन्। बिहीबारको बैठकमा सभामुख अर्यालले संसद् नियमावलीअनुसार अशिष्ट, अश्लील, अपमानजनक तथा कुनै व्यक्ति, जाति, धर्म, भाषा वा लिङ्गलाई होच्याउने शब्द प्रयोग नगर्न ध्यानाकर्षण गराए। उनले संसदमा प्रस्तुत हुने धारणा मर्यादित र जिम्मेवार हुनुपर्नेमा जोड दिए। यसै
Read More
