सरकारले भ्रष्टाचारका अरु प्रकरणहरुको पनि छानबिन गर्छः मन्त्री मोदी
काठमाडौं, १९ साउन । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सरकारले भ्रष्टाचारका अरु प्रकरणहरुमा पनि छानबिन गर्ने बताउनुभएको छ । शुक्रवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री मोदीले सरकारले भ्रष्टाचारका अन्य प्रकरणहरुमा पनि छानबिन गर्ने बताउनुभएको हो । उहाँले देशमा सुशासन कायम गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भयो
Read More
