कांग्रेसले पाँच विषयगत उपसमितिमा संयोजक तोक्यो
नेपाली कांग्रेसले नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गत पाँच विषयगत उपसमितिका संयोजक चयन गरेको छ। बैठकले डायस्पोरा संवाद, स्वास्थ्य बिमा, घरेलु तथा डिजिटल हिंसा, सार्वजनिक यातायात तथा सडक सुरक्षा, र खेलकुद नीति सम्बन्धी उपसमितिहरूका संयोजक तोकेको हो। कांग्रेसले विभिन्न नीतिगत विषयमा अध्ययन, संवाद र सुझाव संकलनलाई प्रभावकारी बनाउन यी उपसमितिहरू गठन गरेको जनाएको
Read More
