Home > राष्ट्रिय समाचार (Page 68)

राउण्ड टेबल नेपालले ९ जना विद्यार्थीलाई हवाईयात्राबाट काठमाडौ भ्रमण गरायो

राउण्ड टेबल नेपालले सामुदायिक विकासका निम्ति नेपालभरी विभिन्न गतिविधि संचालन गर्दै आएको छ । राउण्ड टेबल नेपालले मोरङको बुढीगंगा गाँउपालिकास्थित नेबुवामा प्राथमिक स्वास्थ्य केन्द्र संचालनमा ल्याउनुका साथै सोही ठाउँको श्रीसरस्वति आधारभूत विद्यालयमा पानी प्रशोधन प्लान्टको व्यवस्था गरेको छ । सो संस्थाले सामुदायिक विद्यालयका ९ जना विद्यार्थीलाई हवाईयात्रबाट काठमाडौका विभिन्न स्थानको

Read More

सुखानी सहिद स्मृति पार्क निर्माण

झापा । वि.सं २०२८ देखि २०३० सालसम्म झापा जिल्लामा युवा कम्युनिष्टहरूको नेतृत्वमा चलेको सशस्त्र आन्दोलन नै झापा विद्रोहको रूपमा चिनिन्छ । जसमा पञ्चायती सरकारले रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, नारायण श्रेष्ठ र वीरेन राजवंशीको हत्या गरेको थियो । उनीहरुकै सम्झनामा झापाको अर्जुनधारा नगरपालिकामा अहिले सुखानी सहिद स्मृति पार्क निर्माण

Read More

विराटनगर जेसीजले निकाल्यो मोटरसाइकल र्याली

भ्रमण वर्ष २०२० लाई सफल बनाउन विराटनगर जेसीजले मोटरसाइकल र्याली निकालेको छ । जेसीस सप्ताहा कार्यक्रम अन्तर्गत पहिलो दिन आज मोटसाइकल र्याली निकालेको हो । विराटनगरदेखि निकालिएको र्याली पर्यटकीय स्थल भेडेटारसम्म पुगेको छ । सरकारले धेरैभन्दा धेरै पर्यटक भित्र्याउने लक्ष्य राखेको बेला विराटनगर जेसीजले भ्रमण वर्षलाई सफल बनाउने उद्देश्यले ‘जेसीस सप्ताहा’

Read More

मेलम्चीमा चिनियाँ कम्पनीले काम सुरु गरेसँगै निमार्णको काममा तिब्रता

वर्षाैदेखि बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको बाँकी काम सम्पन्न गर्ने जिम्मा पाएको चिनियाँ कम्पनीले काम सुरु गरेसँगै निमार्णको काममा तिब्रता आएको छ । चिनियाँ कम्पनीले दुई सिफ्टमा काम गरेर भएपनि आउँदो असार मसान्तसम्म पानी सुन्दरीजल खसाल्ने दावी गरेको छ । इटालियन ठेकदार कम्पनी सीएमसीले निर्माणाधीन मेलम्ची खानेपानी आयोजनाबाट हात झिके पछि अन्योलमा

Read More

प्रधानमन्त्रीको अध्यक्षमा ‘उच्च शिक्षा परिषद’ गठन गर्ने व्यवस्था

सरकारले प्रधानमन्त्रीको अध्यक्षमा ‘उच्च शिक्षा परिषद’ गठन गर्ने व्यवस्था गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज सार्वजनिक गरेको ‘राष्ट्रिय शिक्षा नीति–२०७६’ मा उच्च शिक्षाको प्रभावकारी नियमन र व्यवस्थापनका लागि प्रधानमन्त्रीको अध्यक्षतामा उच्च शिक्षा परिषद गठन गर्ने उल्लेख गरिएको हो । सो शिक्षा नीतिले नेपाललाई निश्चित विषयमा विश्वस्तरको शिक्षा प्रदान

Read More

श्रम कार्यालय विराटनगरद्धारा पीडितको ३ करोड बढी रकम असुल

वैदेशिक रोजगारमा पठाई दिने भन्दै ठगी गर्नेहरुबाट श्रम तथा रोजगार कार्यालय विराटनगरले ३ करोड बढी पीडितको रकम असुल गराएको छ । वैदेशिक रोजगारीमा पठाइदिने नाममा ठगी गर्नेलाई श्रम तथा रोजगार कार्यालय विराटनगरले कारबाही गरी ३ करोड भन्दा बढी रकम असुल गरेको कार्यालयले जनाएको छ । २०७५ फागुन २३ देखि २०७६ असार

Read More

सरकारी नम्बर प्लेटको मोटरसाइकल प्रयोग गरि लागूऔषध ल्याउने पक्राउ

सरकारी नम्बर प्लेटको मोटरसाइकल प्रयोग गरि अवैध रूपमा लागूऔषध ल्याउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका– १५ भन्सार कार्यालयको १ नं.ढाटबाट लागूऔषधसहित सरकारी मोटरसाइकलमा लागूऔषध ल्याउने सप्तरी राजबिराज नगरपालिका– २ राजदेब टोलका २६ वर्षिय कपिल यादबलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका यादवले स १ ब १४१०

Read More

अझै केही वर्ष व्यापार घाटा कायमै रहने

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले मुलुकमा अझै केही वर्ष व्यापार घाटा कायमै रहने बताउनु भएको छ । मन्त्री यादवले आफ्नै पूँजी र सीपको प्रयोग गरेर जबसम्म हामी आफैं उत्पादन गर्दैनौं, तवसम्म मुलुकमा व्यापार घाटा कायमै रहने प्रष्टयाउनु भएको हो । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले राष्ट्र निर्माणका लागि आवश्यक

Read More

नेपाली कांग्रेसले उपनिर्वाचन उठ्ने उम्मेदवारको टुंगो लगायो

नेपाली कांग्रेसले कास्की, बाग्लुङ, दाङ, भक्तपुरमा हुने प्रतिनिधि र प्रदेश सभा उपनिर्वाचन उठ्ने उम्मेदवारको टुंगो लगाएको छ । आज बसेको कांग्रेस पदाधिकारी बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उठ्ने उम्मेदवारको टुंगो लगाएको हो । प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार कास्की क्षेत्र नम्बर २ बाट खेमराज पौडेललाई उठाउने टुंगो लागेको छ । यस्तै, प्रदेशसभा

Read More

‘भारतीय नक्सामा नेपाली भूभाग समेटिएको हो भने सरकारलाई स्विकार्य नहुने’

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले भारतीय नक्सामा नेपाली भूभाग समेटिएको हो भने सरकारलाई स्विकार्य नहुने बताउनु भएको छ । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार भट्टराईले विभिन्न समाचार माध्याममा भारतीय नक्सामा नेपालको कालापानी लगायतका भूभाग समेटिएको समाचार आएको उल्लेख गर्दै त्यसमा सत्यता भए सरकारलाई स्विकार्य नहुने चेतावनी दिनु भएको हो । आज काठमाडौंमा

Read More