Home > राष्ट्रिय समाचार (Page 78)

संघीय लोकतान्त्रिक गणतन्त्रविरोधी तत्वहरु सल्बलाईरहेको अध्यक्ष दाहालको दावी

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रविरोधी तत्वहरु मुलुकमा सल्बलाई रहेको उल्लेख गर्दै प्रतिवादमा उत्र्न पार्टीका युवा, विद्यार्थीहरुलाई आह्वान गर्नुभएको छ । अध्यक्ष दाहालले हजारौं सहीदहरुको बलिदानीपूर्ण संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई कलिलैमा निमोठेर फाल्न केही अराजकतावादी तत्वहरुले जनताको भ्रम फैल्याउने प्रयास गरिरहेको उल्लेख

Read More

सरकारको कामलाई नियन्त्रण हुनेगरी कुनै पनि गतिविधि नगर्नु : सभामुख महरा

काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले सरकारको कामलाई नियन्त्रण हुनेगरी कुनै पनि गतिविधि नगर्न संसदीय समितिहरुलाई सचेत गराउनुभएको छ । सभामुख महराले संसदीय समितिले सरकारको कामको नियन्त्रण नभई निगरानी मात्रै राख्ने भएको पनि स्पष्ट पार्नुभयो । संघीय संसद सचिवालयले आज संसद भवन, नयाँवानेश्वरमा आयोजना गरेको संसदीय अभ्याससम्बन्धी अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै

Read More

विकासको आधार तयार पारेको दाहालको दाबी

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सरकारले मुलुकको भविष्य सुनिश्चित हुनेगरी आर्थिक विकासको आधार तयार पारेको दाबी गर्नुभएको छ । पूर्व प्रधानमन्त्रीसमेत रहनु भएका अध्यक्ष दाहालले छिमेकी मुलुक भारत र चीनसहित अन्तर्राष्ट्रिय सम्बन्ध विकासमा पनि सरकारले महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो । कानुन निर्माणका दृष्टिले पनि सरकारको प्रयासलाई विरोध

Read More

ठेकेदारको लापरवाहीले ठिमुरा–देवघाट जोड्ने पुल अलपत्र

चितवनको भरतपुर महानगरपालिका १ ठिमुरामा निमार्ण थालिएको ठिमुरा देवघाट जोड्ने पुल ठेकेदारको लापरबाहीका कारण अलपत्र बनेको छ । २०७४ साल भित्रै सम्पन्न गर्नु पर्ने पुल हालसम्म ५ वटा खम्बामात्रै निमार्ण सम्पन्न भएको छ । २०७० साल कार्तिक २० गते निमार्ण सम्झौता भई ७४ कार्तिक १९ मा सम्पन्न गर्ने गरी १८ करोड

Read More

नागरिकता सम्बन्धी विधेयकमा कांग्रेसको लिखित असहमति

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नागरिकता सम्बन्धी विधेयकमा लिखित असहमति जनाएको छ ।  प्रतिनिधिसभा अन्र्तगतको राज्यव्यवस्था तथा सुशासन समितिको आज बसेको बैठकमा नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक मा वैवाहिक अंगीकृत नागरिकता प्राप्ती सम्बन्धी व्यवस्थामा कांग्रेसले असहमति जनाएको हो । समिति सभापति शशि श्रेष्ठले नेपाली पुरुषसंग विहे गरेर

Read More

कृषकहरुद्धारा म्याङलुङमा शाप्ताहिक रुपमा शुक्रबारका दिन लाग्दै आएको कृषि हाटबजार बन्द

तेह्रथुम । तेह्रथुमको सदरमुकाम म्याङलुङमा शाप्ताहिक रुपमा शुक्रबारका दिन लाग्दै आएको कृषि हाटबजार बन्द गरिएको छ । जिल्लामा रहेको कृषि ज्ञान केन्द्र र पशु विज्ञ शाखा मार्फत जिल्लाबाटै कृषकहरुलाई सेवा दिनु पर्ने मागलाई सुनुवाई नगरिएको भन्दै कृषकहरुले हाटबजार आफै बन्द गरेका हुन् । तेह्रथुममा रहेको जिल्ला पशुसेवा कार्यालय र कृषि बिकास

Read More

मनाङको हुम्डे विमानस्थल पुनः सञ्चालन

मनाङ । मनाङको हुम्डे विमानस्थल पुनः सञ्चालनमा आएको छ । गण्डकी प्रदेश सरकारको पहलमा आज सो विमानस्थलमा समिट एयरको विमान अवतरण गरेको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल, मनाङका प्रतिनिधिसभाका सांसद प्रदेशसभा सांसद लगायत समिट एयरको विमानबाट हुम्डे पुगेका थिए । कार्यक्रममा

Read More

सबै क्षेत्रसँगको साझेदारी कार्यक्रममा अर्थमन्त्रीको जोड

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले दीगो विकास लक्ष्य हासिल गर्न पनि सरकारले सबै क्षेत्रसँगको साझेदारी कार्यक्रममा जोड दिएको बताउनु भएको छ । अर्थमन्त्री खतिवडाले दीगो विकास लक्ष्य हासिल गर्नका लागि महिला तथा युवा उद्यम विकासलाई पनि सरकारले उच्च प्राथमिकता दिएको स्पष्ट पार्नु भयो । आजबाट काठमाडौंमा सुरु भएको ‘अन्तराष्ट्रिय महिला

Read More

सांसदहरुबीच मत बाँझिदा संसदीय समितिको बैठक केही समय प्रभावित

काठमाडौं । संशोधन सहितको नागरिकता विधेयक सम्बन्धी सरकारले तयार पारेको अन्तिम प्रतिवेदन अध्ययनका लागि समय उपलब्ध गराउनुपर्ने भन्ने विषयमा सांसदहरुबीच मत बाँझिदा आज संसदीय समितिको बैठक केही समय प्रभावित बनेको छ । प्रतिनिधिसभा अन्र्तगतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अधिकांश सदस्यले समितिको छलफल र सुझावका आधारमा कानुन न्याय तथा संसदीय

Read More

एमाले र माओवादी बीच भएको एकतालाई हल्का रुपमा नलिन आग्रह

इलाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले तत्कालीन एमाले र माओवादी बीच भएको एकतालाई हल्का रुपमा नलिन कार्यकर्तालाई आग्रह गर्नु भएको छ । इलाममा भएको जिल्ला स्तरीय कार्यकर्ता कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले झापा आन्दोलन र लगातार भएको छलफल र निष्कर्षका साथ पार्टी एकता भएको बताउनुभयो

Read More