सांसद खनालको घर ऐलानी जग्गामा, नक्सापास र लालपूर्जा नभएको खुलासा
कैलाली – लम्कीचुहा–१ बसपार्क नजिक रास्वपा सांसद केपी खनालको निर्माणाधीन घर ऐलानी जग्गामा रहेको र नक्सापास तथा लालपूर्जा नभएको खुलेपछि चर्चा बढेको छ। नगरपालिकाका अनुसार उक्त क्षेत्र अव्यवस्थित बसोबासमा पर्छ र हालसम्म जग्गाको स्वामित्व प्रमाण जारी भएको छैन। खनाल पक्षले घर पारिवारिक स्रोतबाट बनेको बताउँदै अतिक्रमणको आरोप अस्वीकार गरे पनि लालपूर्जा नभएको
Read More
