रोल्पामा पहिरो : दुईको मृत्यु, ४ बेपत्ता
रोल्पाको थबाङमा पहिरोले ६ जना पुरिएका छन । थबाङ २ छेर्लबाङमा गएराति आएको पहिरोले घर पुरेको हो । पुरिएको घरमा दुई परिवारका ६ जना बस्दै आएका थिए। पहिरोबाट पुरिएका २ जनाको शव निकालिएको प्रहरीले जनाएको छ । दुईतले ढुंगे घरको माथिल्लो तलामा बस्दै आएकी २८ वर्षीय शीरकुमारी बुढा र उनका ४
Read More
