वर्तमान सरकारलाई नै बलियो बनाएर जनताको सेवा गर्नुको विकल्प छैन : अध्यक्ष दाहाल
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारलाई नै बलियो बनाएर जनताको सेवा गर्नुको विकल्प नरहेको बताउनुभएको छ । पूर्व प्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष दाहालले हिजोका निरंकुशतावादीहरु र कुनै पनि नामका प्रतिक्रियावादीहरु आएर नेपाललाई फेरी एकचोटी निरंकुशताको जाँतोमा पिस्ने दिने काम स्वीकार्य
Read More
