Home > राष्ट्रिय समाचार (Page 82)

“माना पाथी जोखे” जस्तो पार्टीमा सन्तुलन नमिल्ने नेता पोखरेलको भनाइ

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले “माना पाथी जोखे” जस्तो पार्टीमा सन्तुलन नमिल्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी क्षेत्र नम्बर ५ ले आज राजधानीको बसुन्धरामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दे उपप्रधानमन्त्री पोख्रेलले पार्टीभित्रको जिम्मेवारी बाँडफाँडलाई तुलोमा जोख्न नमिल्ने बताउनुभएको हो । उहाँले नमिलेका विषयलाई प्रक्रियाबाट नै मिलाउँदै जानुपर्ने बताउनुभयो

Read More

तीनजना सर्जकहरुको कृति आज विराटनगरमा एकैसाथ विमोचन

विराटनगर । बेग्लाबेग्लै बिधाका तीनजना श्रजकहरुको कृति आज विराटनगरमा एकैसाथ विमोचन गरिएको छ । गीतकार विजय कट्टेल ‘छहरा’को बालगीत संग्रह ‘नाच जुरेली’,गजलकार नवराज जमरकट्टेलको ‘बालुन भजन संग्रह’ र शंकरप्रसाद उपाध्याय पौडेलको उपन्यास ‘देशको माटो बोल्दैछ’ शिर्षकको तीन वटा कृति एकै साथ विमोचन गरिएको हो । प्रतिभा पुरस्कार प्रतिष्ठानले स्थानिय परोपकार सामुदायिक

Read More

देशको बिकासको निम्ति सबैलाई एक जुट हुन नेता नेपालको आह्वान

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका विदेश बिभाग प्रमुख तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले देशको बिकासको निम्ति सबैलाई एक जुट हुन आह्वान गर्नु भएको छ । आज काठमाडौँमा भएको कार्यक्रममा बोल्दै उहाँले देश बिकासको लागि नागरिक, संघ—संस्था र सरकार एक साथ जुट्नु पर्ने बताउनु भएको हो । सानो—ठूलो जस्तो सुकै काममा ३

Read More

विराटनगरमा खुल्ला वक्तृत्वकला प्रतियोगिता सम्पन्न

विराटनगर । प्याब्सन विराटनगर समितिको आयोजनामा आज खुल्ला वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । महानगरस्तरीय प्रतियोगितामा सगरमाथा सेकेण्डरी बोर्डिङ स्कुलका आयुष पोखरेल प्रथम भएनका छन् । त्यस्तै ज्ञान सारथि विद्यापीठकी निमिसा बुढाथोकी द्वितीय र लर्डबुद्ध निकेतनकी कृपा सिवाकोटीले तृतीय स्थान प्राप्त गरेकी छन् । पत्रकार एवं कवि मीनकुमार नवोदित र प्राध्यापक

Read More

मानवअधिकार र पत्रकारिता सम्बन्धी तालिम सम्पन्न

विराटनगर । मानवअधिकार मैत्री पत्रकारिता आजको आवश्यकता रहेकोमा आज विराटनगरमा भएको एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन । राष्ट्रिय मानवअधिकार आयोगको आयोजना र पत्रकार महासंघ मोरङको समन्वयमा भएको मानवअधिकार र पत्रकारिता सम्बन्धी तालिम कार्यक्रममा बोल्दै सहभागी वक्ताहरुले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै राष्ट्रिय मानवअधिकार आयोगका निर्देशक डाक्टर टिकाराम पोखरेलले मानव

Read More

रुद्राक्ष उत्पादनमा फर्टिलाईजरको प्रयोगमा वन्देज लगाउन नहुनेमा कृषकहरुको जोड

मोरङ । रुद्राक्ष उत्पादनमा फर्टिलाईजरको प्रयोगमा वन्देज लगाउन नहुनेमा कृषकहरुले जोड दिएका छन । फर्टिलाईजरले वातावरणमा समस्या पार्ने भन्दै केही व्यवसायीहरु प्रदेश सरकार समक्ष पुगेपछि केही कृषकहरुले मोरङको बेलबारीमा पत्रकार सम्मेलन नै गरेर त्यसको विरोध जनाएका हुन् । रुद्राक्ष कृषक मध्येका भक्तकिरण राई, संखुवासभाका तिर्थ दाहाल लगायतले पत्रकार सम्मेलन गरी फर्टिलाईजरको

Read More

नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही बेर अघि सुरु बैठकमा नेकपाका दुवै अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल, नेताहरु झलनाथ खनाल, बामदेव गौतम , ईश्वर पोख्रेल, माधव कुमार नेपाल , विष्णु पौडेल, राम बहादुर थापा, नारायणकाजी श्रेष्ठ सहभागी हुनुहुन्छ

Read More

पतञ्जली योग सेवा समिति मोरङद्धारा योग शिविर सञ्चालन

विराटनगर । पतञ्जली योग सेवा समिति मोरङले योग शिविर सञ्चालन गरेको छ । योग गरौं निरोग रहौ भन्ने मूल नाराका साथ समितिले आजदेखि १५ दिने मोटोपना घटाउने योग शिविर सञ्चालन गरेको हो । पछिल्लो समय मोटोपनका कारण मानिसमा खुट्टा, ढाडलगायतका समस्या देखिनु साथै डाइविटिज, प्रेसरलगायतका बिरामी बढेपछि प्रदेश सरकारको सहयोगमा १५

Read More

विज्ञापन बोर्ड गठन गर्ने प्रस्ताव समावेशी सिद्धान्त विपरीत !

प्रतिनिधिसभाका सांसदहरुले विज्ञापन बोर्ड गठन गर्ने सरकारको प्रस्ताव संविधानमा उल्लेख गरिएको समावेशी सिद्धान्तविपरीत भएको दाबी गर्दै मान्य नहुने अडान लिएका छन् । संघीय संसदको विकास तथा प्रविधि समितिको आजको बैठकमा ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै प्रनिनिधिसभाका सांसदद्वय जिपछिरिङ लामा र कमला रोकाले विज्ञापन बोर्ड

Read More

‘भिसीटिएस’ तत्काल खारेज गर्न सरकारसँग माग

यातायात व्यवसायी, ढुवानी व्यवसायी एवम् यातायात मजदुरहरुले ‘मालबस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भिसीटिएस)’ तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन । आज काठमाडौंमा पत्रकार सम्मेलन गरी यातायात व्यवसायी, ढुवानी व्यवसायी र यातायात मजदुर समितिले साउन १ गतेदेखि संचालनमा ल्याइएको सो प्रणाली मान्य नहुने दावी गर्दै तत्काल खारेज गर्न सरकारसँग

Read More