आयोगको काम निर्वाचनलाई सर्वस्विकार्य बनाउने मान्यताद्वारा निर्देशित हुने प्रमुख आयुक्तको भनाइ
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोगको सम्पूर्ण काम कार्वाही निर्वाचनलाई सर्वस्विकार्य बनाउने मान्यताद्वारा निर्देशित हुने बताउनु भएको छ । नवनियुक्त प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन प्रणालीमा सुधार गरेर सुशासनको आधार तयार पार्न आयोग लागि पर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । आज विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर
Read More
