रास्वपाको संसदीय दल बैठक बिहीबार बस्दै
राष्ट्रिय स्वतन्त्र पार्टी ले संसदीय दलको बैठक आह्वान गरेको छ। बैठक बिहीबार दिउँसो १२:१५ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ। बैठकमा संसदीय समितिका सभापति निर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीले जनाएको छ।
Read More
