काठमाडौ उपत्यकामा घोडेजात्रा पर्व मनाईयो
काठमाडौं । विभिन्न कार्यक्रम गरि आज काठमाडौ उपत्यकामा घोडेजात्रा पर्व मनाईएको छ । हरेक बर्ष चैत कृष्ण औसीका दिन काठमाडौ उपत्यकामा घोडेजात्रा पर्व मनाउने गरिन्छ । नेपाली सेनाले घोडेजात्राका अवसरमा काठमाडांैको सैनिक मञ्च टुंडिखेलमा विशेष कार्यक्रम गर्यो । राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद
Read More
