झापामा आधुनिकस्तरको बायोमास ब्रिकेट उद्योग सञ्चालन
भारतबाट आयातित कोइलामा आत्मनिर्भर चिया तथा इँटा उद्योगलाई लक्षित गरी झापामा आधुनिकस्तरको बायोमास ब्रिकेट उद्योग सञ्चालनमा ल्याइएको छ । भद्रपुरका युवा उद्योगी आदित्य पराजुलीले करिब १२ करोडको लागतमा मेचीनगर १५ ज्यामिरगढीस्थित हडिया उत्तरमा बायोमास व्रिकेट उद्योग सञ्चालनमा ल्याउनुभएको हो । अढाई बिघा क्षेत्रफल स्थापित उद्योगको नाम पराजुली बायोमास ब्रिकेट उद्योग
Read More
