स्वास्थ्य सम्बन्धी ३ दिने पत्रकारिता अभिमुखीकरण कार्यक्रम सम्पन्न
विराटनगर । सुनसरी र मोरङका पत्रकारहरुका लागि स्वास्थ्य सम्बन्धी ३ दिने पत्रकारिता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सामाजिक विकास मन्त्रालयको आयोजनामा नेपास प्रेस इन्स्टिच्युट क्षेत्रीय सञ्चार स्रोत केन्द्र विराटनगरको सहकार्यमा भएको अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य क्षेत्रमा प्रदेश सरकारले लिइएको रणनीति, प्रदेश सरकारले गरेका काम र प्रदेश–१ मा स्वास्थ्य क्षेत्रमा थप के–के
Read More
