विराटनगरमा सेन्ट्रल मल्टिप्लेक्स
विराटनगर, २८ मंसिर । विराटनगरमा निर्माणाधिन सेन्ट्रल मलमा आजबाट सेन्ट्रल मल्टिप्लेक्स अत्याधुनिक प्रविधिको सिनेमा हल संचालनमा ल्याइएको छ । विशाल ग्रुप,देवेनरा ग्रूप र हाइलाईफ ग्रूपले संयुक्तरुपमा एक अर्बको लगानीमा निर्माणाधिन मल भित्र ११ करोडको लागतमा मल्टिप्लेक्स संचालनमा ल्याइएको हो । विराटनगर ७ स्थित मल परिसरमा आज आयोजित पत्रकार सम्मेलनपछि सो मल्टिप्लेक्स
Read More
