छठ मनाउन जाँदै गरेकी बालिकाको ट्याक्टरले किचेर मृत्यु
झापा, २७ कार्तिक । मेची नदीमा छठ मनाउन पूजा स्थलतर्फ गइरहेकी एक बालिकाको ट्याक्टरले किचेर मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका ५ पोखरीटोल निवासी राखी यादवकी ६ बर्षीया छोरी राशी यादव रहेको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक प्रकाश जवेगूले जानकारी दिनुभयो । मेची नदीमा परिवारसंग छठ मनाउनका लागि
Read More
