Friday, June 05, 2026
Home > मुख्य समाचार > अतिक्रमणकारी र सुकुम्वासी छुट्याइने: प्रधानमन्त्री बालेन

अतिक्रमणकारी र सुकुम्वासी छुट्याइने: प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन्द्र शाहले अतिक्रमणकारी र वास्तविक सुकुम्वासी छुट्याउने स्पष्ट पारेका छन्। सामाजिक सञ्जालमार्फत उनले खोलाकिनारका बस्ती र देशभरका सुकुम्वासीको अवस्था फरक रहेको उल्लेख गर्दै वास्तविक पीडितलाई न्याय दिने बताए।

उनले प्रक्रिया पूरा गरी वास्तविक सुकुम्वासीलाई जग्गा वितरण गर्ने र दीर्घकालीन समाधान निकाल्ने सरकारको प्रतिबद्धता पनि जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *