Friday, June 05, 2026
Home > मुख्य समाचार > वास्तविक सुकुम्वासीलाई जग्गा दिने बालेनको घोषणा

वास्तविक सुकुम्वासीलाई जग्गा दिने बालेनको घोषणा

प्रधानमन्त्री बालेन्द्र शाहले वास्तविक सुकुम्वासीलाई छिट्टै जग्गा वितरण गर्ने घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले अतिक्रमणकारी र सुकुम्वासी छुट्याएर प्रक्रिया अनुसार वास्तविक पीडितलाई जग्गा उपलब्ध गराउने बताएका हुन्।

उनले वर्षौँदेखि रहँदै आएको सुकुम्वासी समस्याको स्थायी समाधान गर्ने सरकारको प्रतिबद्धता पनि दोहोर्‍याएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *