Friday, June 05, 2026
Home > मुख्य समाचार > अपराह्न ४ बजे पहिलो मन्त्रिपरिषद् बैठक

अपराह्न ४ बजे पहिलो मन्त्रिपरिषद् बैठक

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आज अपराह्न ४ बजे सिंहदरबारस्थित मन्त्रिपरिषद् कार्यालयमा पहिलो मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

शपथ ग्रहणपछि उनले १५ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् र आजै पदभार सम्हालेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *