Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > कानुनमन्त्री गौतमको पहिलो कदम: यौन हिंसा मुद्दामा शीघ्र न्यायका लागि कानुन संशोधन

कानुनमन्त्री गौतमको पहिलो कदम: यौन हिंसा मुद्दामा शीघ्र न्यायका लागि कानुन संशोधन

काठमाडौं – नवनियुक्त कानुनमन्त्री सोविता गौतमले पदभार ग्रहणसँगै बलात्कार र यौनजन्य हिंसाका पीडितलाई छिटो न्याय दिलाउन कानुन संशोधन प्रक्रिया अघि बढाउने निर्णय गरेकी छन्।

उनले जबरजस्ती करणी, हत्या, यौन हिंसा र बालबालिका सम्बन्धी गम्भीर अपराधमा देखिएका कानुनी अवरोध पहिचान गर्न कार्यदल गठन गरी आवश्यक संशोधन गरिने बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *