Friday, June 05, 2026
Home > आर्थिक समाचार > अर्थ मन्त्रालयद्वारा ३० उपसचिवको सरुवा

अर्थ मन्त्रालयद्वारा ३० उपसचिवको सरुवा

काठमाडौं — अर्थ मन्त्रालय ले एकैपटक ३० उपसचिवको सरुवा गरेको छ।

सरुवा भन्सार विभाग, आन्तरिक राजस्व विभाग तथा अन्य मातहतका निकायहरूमा गरिएको मन्त्रालयले जनाएको छ। केही उपसचिवहरूलाई प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयमा पनि पठाइएको छ।

डा. स्वर्णिम वाग्ले अर्थमन्त्री बनेपछि गरिएको यो पहिलो उपसचिव सरुवा हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *