Friday, June 05, 2026
Home > खेलकुद समाचार > आईसीसी महिला च्यालेन्ज ट्रफी: भानुआटुको कमजोर सुरुआत

आईसीसी महिला च्यालेन्ज ट्रफी: भानुआटुको कमजोर सुरुआत

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् महिला च्यालेन्ज ट्रफीमा नेपालविरुद्ध भानुआटुले कमजोर सुरुआत गरेको छ।

टस जितेर पहिले ब्याटिङ रोजेको भानुआटुले सुरुआती ६ ओभरमा १ विकेट गुमाएर २२ रन मात्र बनाएको छ। नेपालका लागि रिया शर्माले एक विकेट लिएकी छन्।

नेपाल लगातार तेस्रो जितको खोजीमा रहँदा भानुआटु भने पहिलो जितको प्रयासमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *