Friday, June 05, 2026
Home > मुख्य समाचार > आज उपसभामुख निर्वाचन, ठाकुर र लामाबीच प्रतिस्पर्धा

आज उपसभामुख निर्वाचन, ठाकुर र लामाबीच प्रतिस्पर्धा

काठमाडौं। प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज निर्वाचन हुँदैछ। उक्त पदमा श्रम संस्कृति पार्टीकी रुवीकुमारी ठाकुर र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सरस्वती लामा प्रतिस्पर्धामा छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ठाकुरलाई समर्थन गरेपछि उनको सम्भावना बलियो बनेको छ।

आज दिउँसो ४ बजे बस्ने प्रतिनिधिसभा बैठकमा मतदान प्रक्रिया अघि बढाइनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *