Tuesday, July 21, 2026
Home > मुख्य समाचार > आज मन्त्रिपरिषद् बैठक बस्दै

आज मन्त्रिपरिषद् बैठक बस्दै

बालेन्द्र शाह ले आज (वैशाख १०) अपराह्न १२ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

बैठक सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ, जहाँ विभिन्न महत्त्वपूर्ण निर्णय लिने तयारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *