Friday, June 05, 2026
Home > मुख्य समाचार > संविधान संशोधन कार्यदलको दोस्रो बैठक आज

संविधान संशोधन कार्यदलको दोस्रो बैठक आज

बालेन्द्र शाह नेतृत्वको सरकारले गठन गरेको संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको दोस्रो बैठक आज दिउँसो ३ बजे बस्दै छ।

असिम शाहको संयोजकत्वमा बनेको कार्यदलको बैठक सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुनेछ।

बैठकमा राजनीतिक दलका धारणा, संविधान संशोधनका मुख्य मुद्दा र आगामी कार्ययोजनाबारे छलफल हुने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *