Friday, June 05, 2026
Home > Uncategorized > आज ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै

आज ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा मंगलबार अपराह्न ४ बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *