Friday, June 05, 2026
Home > खेलकुद समाचार > आरसीबीलाई झट्का: यश दयाल पुरै सिजन बाहिर

आरसीबीलाई झट्का: यश दयाल पुरै सिजन बाहिर

रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) का तेज बलर यश दयाल ले व्यक्तिगत कारणका कारण आईपीएल २०२६ को सम्पूर्ण सिजन गुमाउने भएका छन्।
टोलीका क्रिकेट निर्देशक मो बोबट ले दयाल हालको परिस्थितिमा खेल्नु उपयुक्त नभएको निर्णय गरिएको बताएका छन्।
दयालको अनुपस्थितिसँगै चोटग्रस्त जोश हेजलवुड पनि सुरुवाती खेलहरूमा नखेल्ने भएपछि आरसीबीको बलिङ आक्रमण दबाबमा परेको छ। अब टोलीको बलिङ जिम्मेवारी मुख्यतः भुवनेश्वर कुमार माथि रहनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *