Friday, June 05, 2026
Home > खेलकुद समाचार > स्कटल्यान्डमाथि नेपाल ‘ए’को शानदार जित, ४५ रनले पराजित

स्कटल्यान्डमाथि नेपाल ‘ए’को शानदार जित, ४५ रनले पराजित

नेपाल ‘ए’ले एकदिवसीय अभ्यास शृंखलाको पहिलो खेलमा स्कटल्यान्डलाई ४५ रनले हराएको छ। माथिल्लो मूलपानी मैदानमा नेपालले दिएको २७८ रनको लक्ष्य पछ्याएको स्कटल्यान्ड २३२ रनमै अलआउट भयो।

नेपालका देव खनालले ६३ रनको अर्धशतकीय इनिङ खेले भने राशिद खानले ३ विकेट लिए। अब नेपाल ‘ए’ले शुक्रबार अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *