Friday, June 05, 2026
Home > खेलकुद समाचार > इन्डियन प्रिमियर लिग : २८ मार्चदेखि १९औँ सिजन सुरु

इन्डियन प्रिमियर लिग : २८ मार्चदेखि १९औँ सिजन सुरु

हैदराबाद – आइपिएलको १९औँ सिजन २८ मार्चदेखि ३१ मेसम्म सञ्चालन हुने भएको छ, जसमा १० टोलीबीच कुल ८४ खेल खेलाइनेछन्।

उद्घाटन खेल रोयल च्यालेन्जर्स बेंगलोर र सनराइजर्स हैदराबाद बीच हुनेछ भने फाइनल पनि बेंगलोरमै आयोजना हुने छ।

यस सिजनमा नयाँ नियम लागू गरिएको छ भने अक्सनमा क्यामरुन ग्रिन सबैभन्दा महँगा खेलाडी बनेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *