Friday, June 05, 2026
Home > स्थानीय समाचार > धरान मा किशोरी अपहरण र बला*त्कार आरोपमा चालक पक्राउ

धरान मा किशोरी अपहरण र बला*त्कार आरोपमा चालक पक्राउ

सुनसरी – धरानस्थित चारकोशे जंगलमा एक किशोरीलाई अपहरण गरी बला*त्कार गरेको आरोपमा सिटी सफारी चालक पक्राउ परेका छन्।

प्रहरीका अनुसार रोशनबहादुर विश्वकर्मा ले यात्राका क्रममा किशोरीलाई जंगल लगेर कुटपिटसहित बला*त्कार गरेको आरोप लागेको छ।

घटनापछि पीडितको जाहेरीका आधारमा आरोपीलाई नियन्त्रणमा लिइएको छ भने प्रहरीले थप अनुसन्धान जारी राखेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *