Friday, June 05, 2026
Home > अन्तराष्ट्रिय समाचार > इरान सम्झौतामा हतार नगर्न ट्रम्पको निर्देशन, वार्ता जारी

इरान सम्झौतामा हतार नगर्न ट्रम्पको निर्देशन, वार्ता जारी

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौतामा हतार नगर्न आफ्ना वार्ताकारहरूलाई निर्देशन दिएका छन्।

सम्झौता लगभग नजिक पुगेको भनिए पनि ट्रम्पले वार्ता रचनात्मक रूपमा अघि बढिरहेको भन्दै समय लिएर अन्तिम निष्कर्ष निकाल्नुपर्ने बताएका छन्। प्रस्तावित वार्तामा युद्धविराम विस्तार, होर्मुज जलमार्ग पुनः खुला गर्ने र आणविक कार्यक्रमबारे थप छलफल गर्ने बुँदाहरू समावेश छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *