काठमाडौं — रास्वपा सभापति रवि लामिछानेले उपसभामुख पदबारे कुनै दलसँग अहिलेसम्म छलफल नभएको बताएका छन्।
उनका अनुसार पहिले सभामुख चयन प्रक्रिया टुंग्याएर मात्र उपसभामुखबारे निर्णय लिइनेछ।
लामिछानेले डोलप्रसाद अर्याल सभामुख भएपछि पार्टीभन्दा माथि उठेर संसदीय मर्यादाअनुसार काम गर्ने विश्वास व्यक्त गरेका छन्।


