Friday, June 05, 2026
Home > मुख्य समाचार > उपसभामुख निर्वाचन चैत २७ गते हुने

उपसभामुख निर्वाचन चैत २७ गते हुने

काठमाडौं, चैत २५। प्रतिनिधिसभाको उपसभामुख पदका लागि चैत २७ गते निर्वाचन हुने भएको छ। सभामुख डोलप्रसाद अर्याल ले निर्वाचन प्रयोजनका लागि कार्यतालिका प्रकाशन गर्न निर्देशन दिएका छन्।

संवैधानिक व्यवस्था अनुसार प्रतिनिधिसभा गठन भएको १५ दिनभित्र सभामुख र उपसभामुख चयन गर्नुपर्ने हुन्छ। सभामुख र उपसभामुख एकै दलबाट हुन नमिल्ने भएकाले उपसभामुख अन्य दलबाट चयन हुनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *